समाज
हामीले साथ छोड्यौं, कांग्रेस-एमाले साना हुँदै गए : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन् ।विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस–एमाले आफैं ठूला नभएको बताउँदै माओवादीले नै...

