समाज
युक्रेनले खनिजमा पहुँच नदिए अमेरिकाले स्टारलिंकको इन्टरनेट काट्ने
अमेरिकी नेगोसिएटरहरूले युक्रेनका महत्त्वपूर्ण खनिज स्रोतमा अमेरिकालाई पहुँच नदिएमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा कटौती गर्ने सम्भावना बढाएका छन् ।स्टारलिंक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा महत्त्वपूर्ण प्रभाव पारिरहेका विश्वकै धनाढ्य...

