समाज
छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेदलागायत विषयमा तयार पारेको ज्ञापनपत्र बुझ्दै लेखकले जातीय विभेद निर्मुल...

