समाज
निमित्त प्रशासकीय अधिकृत बनाइएका १६ पालिकाका कनिष्ठ कर्मचारीको जिम्मेवारी खोसियो
स्थानीय तहमा वरिष्ठ कर्मचारी हुदाँहुँदै पनि कनिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशाकसीय अधिकृतको जिम्मेवारी दिइएका १६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १६ स्थानीय...

