समाज
गगनले खोजे विपद् व्यवस्थापनबारे सरकारको कार्य प्रगति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न प्राकृतिक प्रकोप पीडितलाई राहत तथा पुनर्निर्माणका लागि स्रोतको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । विभिन्न समयमा भएका प्राकृतिक विपद्का पीडितले हालसम्म राहत...

