समाज
झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता
सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् ।बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने...

