गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेशले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।...

1 2 151 152 153 189 190