समाज
लामो समय थुनेर मात्रै अभियोजन लगाउने प्रवृत्ति विकास भयो : सोबिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएकी छिन् ।मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले...

