समाज
जुन आशले रुघाखोकी लाग्दा आईसीयूका तस्वीर देखाइयो, त्यो पूरा हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्वीर देखाइएको भन्दै त्यसतर्फ गुनासो गरेका छन् ।आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई...

