समाज
काठमाडौं र भक्तपुरबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ
भक्तपुर र काठमाडौंबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ परेका छन् ।बुढानीलकण्ठ नगरपालिका–८ भंगाल बस्ने मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिलन समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ...

