समाज
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन शून्य प्रतिशत
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन प्रतिशत शून्य रहेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका सदस्य मिहीर ठाकुरले यस्तो जानकारी गराएका हुन्...

