समाज
हिमाल जोगाउन नसके नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् । एमएस म्युजिक एन्ड इन्टरटेनमेन्टद्वारा आयोजित ‘एभरेस्ट टुरिज्म अवार्ड’ वितरण कार्यक्रममा...

