समाज
एक क्विन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ
मकवानपुरबाट एक क्विन्टलभन्दा बढी गाँजा सहित एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो छन्। मंगलबार बिहान हेटौंडाबाट निजगढ जाँदै गरेको बा ७ ख...

