समाज
पहिल्यै किन रोकिएन पुलै भाँच्ने भार बोकेको गाडी ?
पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको दुम्कीवास नजिकको विनयी पुलमा पुलको क्षमताभन्दा बढी भार बोकेको भारतीय मालवाहक गाडी गुडाइँदा गत शुक्रबार पुलै भाँचियो । भाग्यवश, दुर्घटनामा मानवीय क्षति भएन । व्यक्ति,...

