समाज
बेलबारी भिडन्तका बेला राखिएको बम २१ वर्षपछि ‘डिस्पोज’
२५ पुस, विराटनगर। पूर्व–पश्चिम राजमार्गको मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ मालती पुल नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।राजमार्ग बिस्तार गर्ने क्रममा द्वन्द्वकालीन बम राखेको सूचना आएपछि...

