समाज
सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी
शनिवार सम्पन्न सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् । उनले ३६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले...

