समाज
दीपेन्द्रले बुझे एनपीएलमा जितेको कार
ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गरिएको छ । सोमबार एक कार्यक्रमबीच दीपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।साथै ऐरीलाई ओमोडा...

