उपचार नभएको स्वाइन फिभरबाट हेटौंडामा एक सय बंगुर मरे

हेटौंडामा स्वाइन फिभर भाइरसका कारण १ सय बंगुर मरेका छन् । पशु सेवा कार्यालय हेटौंडाका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा स्वाइन फिभरका कारण विशेष गरी हेटौंडा उपमहानगरपालिका भित्रका...