समाज
अष्ट्रेलियाबाट स्वदेशप्रतिको योगदान: पौडेल ‘उदास’ले गरे विद्यालयका विद्यार्थीलाई सहयोग
काठमाडौं । भरतपुर महानगरपालिका ६ स्थित श्री माध्यमिक विद्यालय इन्द्रपुरीका आर्थिक रूपमा कमजोर र मेधावी विद्यार्थीहरूलाई अध्ययन सामग्री तथा स्टेशनरी वितरण गरिएको छ। विद्यालयका पूर्वविद्यार्थी तथा हाल अष्ट्रेलियाको एडिलेडमा...

