समाज
पर्वतको अम्बारी आधारभूत विद्यालयमा बने आधुनिक शौचालय
काठमाडौं । पर्वतको बिहादी गाउँपालिका-२ स्थित अम्बारी आधारभूत विद्यालयमा सुविधा सम्पन्न आधुनिक शौचालय निर्माण सम्पन्न भएको छ । भूकम्पले शौचालय भत्किएसँगै समस्या झेलिरहेका विद्यार्थीलाई नयाँ अनि आधुनिक शौचालयको निर्माणले...

