फौजदारी अभियोगमा वडाध्यक्ष थापामाथि पक्राउ पुर्जी, पद निलम्बन नहुँदा कानूनको उल्लंघन

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध प्रहरीले शरीर अंगभंगसम्बन्धी फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत सुनसरीको अनुमति लिएर प्रहरीले उक्त पुर्जी जारी गरेको...

1 2 20 21 22 190 191