समाज
कोशी र बागमतीमा १९ ठाउँमा सडक अवरुद्ध, आवागमन ठप्प
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका १९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यमपहाडी लोकमार्ग...