समाज
डेमो डे: डायल एक्सिलेटरका सहभागीले सुनाए योजना
काठमाडौं— आध्यान्त फन्ड म्यानेजमेन्टको आयोजनामा सञ्चालन भएको ‘डायल एक्सिलेटरः डिजिटल इनोभेशन इन एग्रिकल्चर एन्ड लजिस्टिक’ कार्यक्रमको ‘डेमो डे’ काठमाडौंमा सञ्चालन गरिएको छ । विशिष्ट अतिथी तथा लगानीकर्ताहरु सहभागी भएका...

