मध्यमदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान, सावधानी अपनाउन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । राजधानी काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ भने दिउँसो र राति पनि सामान्यतया बदली रहनेछ...

1 2 8 9 10 189 190