मैत्रीपूर्ण महिला क्रिकेट शृङ्खलामा आज नेपाल, राजस्थानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम...

1 2 14 15