महिला टी-२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश नि:शुल्क

आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाका खेलहरू हेर्न प्रवेश निःशुल्क गरिएको छ ।नेपाल क्रिकेट संघ क्यानले सबै खेलहरू टिकटबिना निःशुल्क हेर्न सकिने...