खेल
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित, साउथ अस्ट्रेलियासँग ३ रनको हार
काठमाडौं । अष्ट्रेलियामा जारी अभ्यास सिरिजअन्तर्गत नेपालले साउथ अष्ट्रेलियाविरुद्ध दोस्रो टी–२० खेलमा पनि पराजय भोगेको छ। बिहीबार भएको खेलमा नेपाल ३ रनले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गरेको...

