खेल
यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ
यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।बिहीबार बिहान काठमाडौंको लाजिम्पाटस्थित दुषित प्रिन्ससमा आयोजित कार्यक्रममा खेलाडीहरूको विदाइ गरिएको हो। नेपाली महिला टोली माघ ५ गतेदेखि सुरू हुने विश्वकप...